गायक अनुप खितिवडाको “के दिनमा” गीतको भिडियो सार्वजनिक

गायक अनुप खितिवडाको “के दिनमा…” नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा इन्दिरा पौडेलको शब्द रचना, असोक थापाको संगीत तथा एरेञ्ज रहेको छ । युवा–युवतीको रुप र सौन्र्दय बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख बिषय बस्तु बनाएर प्रस्तुत गरेको छ । गीतकार पौडेलका रचनामा अन्य गीतहरु पनि बजारमा आउनलागेको निर्माण समुहले … Continue reading गायक अनुप खितिवडाको “के दिनमा” गीतको भिडियो सार्वजनिक